सरकारलाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य : नेपाली कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकरालाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा सरकारको संवादहीन शैलीका कारण सरकारलाई फेसबुमा खोज्नुपर्ने दुभार्गग्य हाम्रा लागि त्यति सुखद नलागेको बताए । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसदलाई नसुनेको कारणले गर्दा आज संसदमा […]

