संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताएका छन् । विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनस्र्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनस्र्थापनाका लागि सर्वाेच्च अदालतमा रिट लिएर जाने बताए । बैठकमा सो पार्टीका उपाध्यक्ष […]

शिखर इन्स्योरेन्सको २१ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले ७ वटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती […]

नेपालले फिच रेटिङ्सबाट फेरि पायो ‘बीबी माइनस’ रेटिङ

काठमाडौं । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्स बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ  ‘बीबी– (माइनस) ‘ कायम राख्न सफल भएको छ। गत वर्षको मूल्यांकनमा पनि नेपालले यही रेटिङ प्राप्त गरेको थियो।  पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताका बीच पनि रेटिङ स्थिर रहनु नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमताप्रतिको […]

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं । सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई\मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन […]

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ […]

नासा सेक्युरिटिजको ट्रेडिङ्ग सिस्टममा Naasa X-Pro Chart फिचर सार्वजनिक

काठमाडौं । नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ्ग सिस्टममा अत्याधुनिक र आकर्षक फिचर ल्याएको छ। यसलाई नासाले Naasa X – Pro Chartनाम दिएको छ। यो एउटा यस्तो विश्वसनीय फिचर हो जुन अन्तर्राष्ट्रिय शेयर बजारमा एकदमै रुचाइएको छ। अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर खरिद (बिक्री गर्न, position track गर्न, र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि […]

०.६१ प्रतिशतले बढ्यो नेप्से , बढ्यो कारोबार रकम पनि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेको छ । बजार २५६६.०७ मा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ५५ हजार २७७ पटकको कारोबार हुँदा ९२ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री  भएको छ । कारोबार रकम भने ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ पुगेको छ । सोमबार को […]

कर्णाली माथि चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध चितवन राइनोजले जित निकालेको छ । चिवनले कर्णालीलाई ४ विकटले पराजित गरेको हो । जितका लागि पाएको १६७ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान दिए । त्यस्तै दीपक बोहराले ४२ रनको योगदान दिए […]

पिपुल्स पावरको विद्युत बिक्री बढेपनि नाफा घट्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा  घटेको  छ । विद्युत बिक्री बढेपनि कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको कारण कम्पनीको खर्च बढ्नु हो । चालु  आवको तुलनामा  कम्पनीको खर्च १९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको […]

राजावादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो क्रममा उनी भावुक बनेकी थिइन् । सो […]