गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीको बारेमा प्रधानमन्त्रीको जवाफ माग
काठमाडौं । प्रतिपक्षी दलले गभर्नर तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले गभर्नर नियुक्त तत्काल गर्न माग गरेका हुन् । माओवादी केन्द्रले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्ती र विचौलियाको प्रभावबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेको छ । संसद्मा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ‘कर्पोरेट हाउस’का दबाब र […]

