एक अर्बको कोषबाट स्टार्ट अप उद्यमीलाई अबको दुई साताभित्र कर्जा वितरण गर्ने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पूर्ण कर्जाका कारण स्टार्ट अप उद्यममा आर्कषण बढेको बताएको छ । स्टार्ट अप उद्यमका लागि आर्थिक वर्ष २०८१÷८२ का लागि ५ हजार १५८ वटा प्रस्ताव परेको छ । हाल व्यसायिक प्रस्तुतीकरणमार्फत् एक हजार ७७ वटा छनौट गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार स्टार्ट अप कार्यक्रम […]

