एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

काठमाडौं । गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः गहिरो अनुसन्धानको माग गर्दै भारतीय पाइलटहरूको एक समूहले उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ । उक्त समूहले दुर्घटनाको कारण पाइलटको गल्ती नभई विद्युतीय प्रणालीमा आएको गम्भीर त्रुटि हुन सक्ने दाबी गरेको छ। पाँच हजारभन्दा बढी सदस्य रहेको भारतीय पाइलट महासङ्घले जुन १२, २०२५ मा […]

८.७८ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावाट

काठमाडौं । मंगलबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ८.७८ अंकले बढेको छ । बजार २७१२.८६ विन्दुमा पुगेरा बन्दा भएको छ । ३३५ वटा कम्पनीको ६२ हाजर २५ पटक्को कारोबार ७७ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम […]

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा मंगलबार दिउसो ठिक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । बैठकमा सरकारले ल्याएका अध्यादेश र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

अप्रिलमा भित्रिए १ लाख ७ हजार बढी पर्यटक

काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा १ लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन १ लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया ९सार्क० बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक […]

सहकारी पीडितको बचत फिर्ता जेठको पहिलो साता देखि गरिने, ४६ अर्बको दायित्व

काठमाडौं । सरकारले जेठको पहिलो साता देखि पुनः सहकारी पीडितहरुको बचत फिर्ता गर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर काठमाडौँले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने बताएको हो । कार्यालयले मंगलबार आफुले गर्ने कामहरुको ९ वटा सूची सार्वजनिक गर्दै सो कुरा बताएको हो । १. बचत […]

बीमा प्राधिकरणको सञ्चालक समितिको संरचना परिवर्तन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको संरचना परिवर्तन भएको छ । सरकारले केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत बीमा ऐन,२०७९ लाई संशोधन गर्दै सञ्चालक समिति सदस्य संख्या थप गरेको हो । संशोधन सँगै प्राधिकरणको सञ्चालक समितिमा भौतिक पूर्वाधार मन्त्रालय हेर्ने प्राविधिक सहसचिव पनि रहने व्यवस्था गरिएको छ । यो सँगै अब सञ्चालक समितिको […]

उद्योग वाणिज्य महासंघ पदाधिकारी चयनका लागि मतदानमा सहभागीहरु (फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदानको काम चलिरहेको छ । मंगलबार बिहान देखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको निर्वाचन प्रक्रियामा उद्योगी तथा व्यवसायीहरुले सहभागीता जनाएका छन् । महासंघको ६० औं वार्षिक साधारणसभाको उद्घाटन आइतबार भएको हो । मंगलबार महासंघका उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुँदैछ । हेमराज […]

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ।  मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीज्यूको अध्यक्षतामा मंगलबार दिउसो ठिक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेश र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानसामु २५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल बाँकी रहँदा २५६ रनमा अलआउट भयो। नेपालको इनिङ्समा ओपनर आशिफ शेख ले ९४ रनको उत्कृष्ट योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का […]

सुपर मादी हाइड्रोपावरको नाफा १७८ प्रतिशतले बढ्यो, विद्युत बिक्रीबाट हुने आम्दानी कति ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले २४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७८.३ प्रतिशतले बढी हो । कम्पनीको गत वर्ष ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको […]