सिटिजन्स बैंकको “ईम्पावरिङ्ग लिडरसिप इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो । सेमिनारमा गत आर्थिक बर्षको […]

