गुजराजले पञ्जाबले हरायो

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। पञ्जाबका लागि सूर्यांश सेड्जेले ५७ रन तथा […]

उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा आज : नयाँ नेतृत्वका लागि घमासान

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजबाट ललितपुरमा सुरु हुँदै छ । विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको यो साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सुम्पिनेछ । आज (वैशाख […]

केटिएम हस्पिटालिटीले आईपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन

काठमाडौं । केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ ।  कम्पनीको सेयर […]

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो […]

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई निष्काशन तथा बिक्री खुला

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (बैशाख २१ गते) देखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउदैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो । […]

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र […]

​यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो । यस्तै, युरोपियन […]

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौं ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग आग्रह गरेकी छन्। आइतबार निजी तथा संस्थागत विद्यालयका सङ्घसङ्गठनका पदाधिकारीसँग यहाँ भएको छलफलमा उनले राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित निःशुल्क र नियमित अध्ययनको व्यवस्था मिलाउन आग्रह गरिन्। […]

हवाई इन्धनको मूल्यवृद्धिले आन्तरिक उडान संकटमा, सहुलियत माग गर्दै सरकारलाई गुहार

काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू अहिले सञ्चालन खर्चको चापले थिचिँदै गएका छन् । हवाई इन्धनको मूल्य लगातार बढ्दै गएपछि व्यवसाय नै धान्न कठिन हुँदै गएको उनीहरूको गुनासो हुन् । वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै तत्काल सहुलियतका उपायहरू आवश्यक रहेको भन्दै […]

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ थ्री एस शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री  जयराम थापाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर  मिठाराम अधिकारी, उपमेयर  अनीता लामा, तथा एमएडब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक […]