ईभी जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति ल्याउन नाडाको बीमा प्राधिकरणसँग माग

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल गरेको छ। भेटवार्ता प्राधिकरण अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो। उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हालसम्म बीमा नीति […]

नगद छुट, निःशुल्क एक्सेसरिज र रोचक अफरसहित यामाहा ब्लू फेस्ट समापन

काठमाडौं । हप्तादेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो। यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं […]

कक्षा १२ को परीक्षा यथावत् सञ्चालन हुने, परीक्षा स्थगित गरिएको भनी फैलिएको सूचना भ्रामक भएको बोर्डको स्पष्टीकरण

काठमाडौं । हाल सामाजिक सञ्जालमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना व्यापक रूपमा फैलिएको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेड प्रयोग गरी तयार पारिएको सो झुटो सूचनामा अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको उल्लेख गरिएको छ। यस सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको […]

नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत […]

पकेटमा रकेटः रेडमी ए५ नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव […]

चितवनमा ६ लेनको सडक उद्घाटन, आवागमनका लागि खुला

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको गोन्द्राङदेखि पुल्चोकसम्म विस्तार गरिएको ६ लेनको सडक शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। भरतपुरमा आयोजित एक विशेष समारोहका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रूपमा सो सडकको उद्घाटन गरे। उद्घाटन समारोहपश्चात उक्त सडक सर्वसाधारणका लागि […]

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए […]

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव अवसरमा घरबारविहीनलाई भोजन र ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएका करिब १,९०० व्यक्तिहरुलाई निःशुल्क भोजन वितरण गरेको छ। भोटुस्इन्दिरा समाज कल्याण संस्थाको सहकार्यमा […]

हिमालय एअरलाइन्स् द्वारा प्रयास नेपालका बालबालिकाहरूसँग आत्मीयताको निरन्तरता

काठमाडौं । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यसअन्तर्गत हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ । हिमालय एअरलाइन्स्ले […]

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) को उपाधि जित्न सफल भएको छ। २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड […]