फुटबल लिजेन्ड रोबर्टो कार्लोस वैशाख ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले फुटबलका महान हस्तीहरूमध्ये एक रोबर्टो कार्लोसलाई वैशाख ६ मा स्वागत गर्ने निश्चित भएको छ। प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेलप्रेमीहरूमा उत्साह थपिएको छ। लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल […]

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित शान्तिबन वाटिकामा रहेको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते एक औपचारिक कार्यक्रमका बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ। सम्झौताका अनुसार, कास्की जिल्ला सहित देशका विभिन्न स्थानहरूमा उत्पादित तथा आयातित कृषि उपजको विक्री वितरण समितिको मातहत रहेका स्टलहरूबाट हुँदै आइरहेको छ। उक्त […]

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार

काठमाडौं । मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुर्याइने छ । यसको सुरूवाती भेरियन्टको […]

नेप्से २७०० माथि, २६ अंकले बढ्दा साढे ३ अर्बले बढ्यो कारोबार

काठमाडौं । मंगलबारदेखि बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.३९ अंकले बढेर ४५८.२२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.८८ र सेन्सेटिभ फोल्ट […]

जैविक कृषि उपज : उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

कर्णाली । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ। […]

नेपाल-चीन उत्तरी कोरला नाकामा व्यापारिक चहलपहल बढ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् । विसं २०८० को […]

९ महिनामा १५ खर्ब ५६ अर्बको शेयर कारोबार, सबैभन्दा बढी वित्त समूहको कारोबार ५५६ प्रतिशतले वृद्धि

काठमाडौं ।पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार चालु आर्थिक वर्षको नौ महिना अर्थात् साउन देखि चैतसम्म शेयर बजारमा १५ खर्ब ५६ अर्ब ३७ करोडको शेयर खरिद बिक्री भएको छ । ३ अर्ब ४६ करोड ७ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम उक्त मात्रमा पुगेको हो । […]

लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने […]

भद्रपुर कार्यालयले नौ महिनामा गर्‍यो २ अर्बबढी राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गएको आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ […]

बिचौलियाका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको हो : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । बिहीबार भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए । सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा […]