बढ्यो सुनचाँदीको मूल्य ,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो। यसदिन चाँदीमा पनि २० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला […]

