वाणिज्य र विकास बैंकले सुनचाँदी धितो कर्जा साढे ३४ अर्बले बढाए, वित्त कम्पनीले घटाए
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ७१ अर्ब १९ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७ अर्ब ६१ करोड ४० लाख रुपैयाँले बढी हो […]

