सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिलाई संशोधन,८ शीर्षकको कर्जामा ३ प्रतिशतसम्म ब्याज अनुदान दिने
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिलाई संशोधन गरेको छ । परम्परागत सीप र पेशाको आधुनिकीकरण एवं प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास तथा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण गर्न प्रदान गरिने सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलव्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको हो । सरकारले विभिन्न ८ शीर्षकको कर्जामा ३ […]

