वैशाख ८ देखि ट्रेड टावरको आईपीओ आउँदै
काठमाडौं । ट्रेड टावर लिमिटेडले प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा २०८२ वैशाख ८ गतेदेखि विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर […]

