बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ २०८२ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा आउने भएको छ । कम्पनीले भदौ १६ देखी १९ बैङ्किङ समय सम्म आईपीओ बिक्रिको लागि ल्याएको जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थनिय र नेपाल सरकारबाट श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा रहेका नागरिकको लागि आईपीओ जारी गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले […]

