आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन-फ्रन्टलाइन हस्पिटलबीच सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात […]

