नेपाली कांग्रेसको केन्द्रीय समितको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कांग्रेसको वैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको हो । नेपाली कांग्रेसको बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिका रुपम उपसभापति पुर्बहादुर खड्कालाइ दिएका छन् । बैठक गत […]

