Samsung Unveils Vision AI for TVs, Bringing Intelligent, Immersive & Adaptive Screens to Nepalese Consumers

Kathmand, Samsung Nepal announced the launch of its premium 2025 models of QLED TV line up, bringing the revolutionary Samsung Vision AI technology to Nepali consumers. At the heart of this launch is the new Samsung Vision AI that delivers an unparalleled home entertainment experience with next-generation AI capabilities. Staying true to its commitment to innovation, Samsung’s latest range […]

सामसङले नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्‍यो २०२५ ‘क्युएलइडी’   टिभी लाइनअप

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ ‘क्युएलइडी’ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ । यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ । नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ […]

नेप्से बढ्दा १ अर्ब ५५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६६ अंकले बढेर ४७५.३३ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.६६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेको हो । […]

कजरिया रमेश टाइल्सले दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गर्यो

काठमाडौं । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ। कजरिया रमेश टाइल्स लि.का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा उक्त घोषणा गरेका हुन् । […]

पियोर इनर्जीको साधारण सभा भदौ २४ मा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । साउन २९ गते बिहीबार बसेको बठैकको निर्णय अनुसार आठौं वार्षिक साधारण सभा भदौ २४ गतेलाई तोकिएको हो । सभा आनन्द भूमि इभेन्टस , बानेश्वरमा बिहान १० बजे सुरु हुने छ । सो सभाको कारण भदौ ९ गते कम्पनीको शेयरधनी किताब बन्द (बुक क्लोज) हुने […]

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन् । सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध […]

हुन्डाई नेपालद्धारा १० लाख जित्ने गरी “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ । कम्पनीले अघिल्ला वर्षहरु जसरी यो वर्ष पनि उक्त उपहार सहितको योजना घोषणा गरेको हो । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन हुन्डाईले “दशैं–तिहार, १० गुणा उपहार” […]

वाणिज्य बैंकहरुको नाफा साढे ७१ अर्ब

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि वाणिज्य बैंकहरुले नाफामा वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ४३ प्रतिशतले नाफा बढाएका छन् । बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कुल ७१ अर्ब ५१ करोड खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३९ […]

विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि जुटिरहेको प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उहाँले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका हुन  । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र […]