विशाल बजार बन्यो शेयर बजारको सबैभन्दा ठूलो कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार शेयर बजारमा विशाल बजार कम्पनी २ खर्ब १३ अर्ब १७ करोड बजार पुँजीकरण रकम सहित अग्रस्थानमा बसेको छ । नेप्सेका अनुसार फागुन महिनाको लागि विशाल बजार कम्पनीको बजार पुँजीकरण रकम उक्त मात्रामा पुगेको हो । विशाल बजार पछि क्रमशः नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार प्राधिकरण, नबिल बैंक, सिटिजन्स […]

