रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समवेदना व्यक्त गरेका छन् । आज भक्तपुरस्थित अध्यक्ष ओलीको गुण्डु निवासमा पुगेर उहाँले ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुुन । उनले दिवङ्गत ओलीका पिता मोहनप्रसाद […]

