नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ प्रतिशत नगद लाभांश पनि सभाले […]

