विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृ निकायहरुसँग सञ्चालित ‘एसइएसपी’ कार्यक्रमको प्रगति तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीहरू बारे छलफल गरेको हो। पाँच दिनसम्म चल्ने बजेट […]

