सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य बढेको छ । यस दिन सुन १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । चाँदी पनि ५० रुपैयाँले बढेको […]

