सिटिजन्स बैंकको “मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एन्ड अचिभिङ गोल्श” सम्बन्धी सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एन्ड अचिभिङ गोल्श सम्बन्धी सेमिनार आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप-प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र […]

