नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाख १२ हजार बढी कित्ता शेयरको लकइन अवधि आउँदो भदौको तेस्रो साताबाट सकिने भएको छ। कम्पनीले मंगलबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोष समूहको नाममा रहेको कम्पनीको १ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको आउँदो भदौ २२ गतेबाट सकिने जानकारी गराएको हो। नेपाल धितोपत्र बोर्डको २०८० […]

