रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम होटल रोयल टुलिपमा सुरु ,हेर्नुहोस् तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो । सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि रास्वपाले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको हो […]

