प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरेर स्थगित गरिएको हो । बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबारलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ ।

लाइसेन्स छापिएको सूचना पाएपछि मात्रै लिन जान विभागको आग्रह

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स) छपाइ भएको सूचना पाएपछि मात्रै सम्बन्धित यातायात कार्यालयबाट सवारी लाइसेन्स लिन आग्रह गरेको छ । यातायात व्यवस्था विभागले यथाशीघ्र लाइसेन्स छाप्दै आएको र जसको जानकारी विभागको वेबसाइट, फेसबुक पेज र सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण व्यक्तिको मोबाइलमा एसएमएसमार्फत दिँदै आएको जनाएको छ । […]

सिटिजन लाइफले भोलि साधारण सभा गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा भोलि चैत १५ गते गर्ने भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजे गर्ने जनााएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो । सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष […]

नेप्से ४१.४३ अंकले बढ्यो, सवा ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.६० अंकले बढेर ४४६.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.४३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.९६ अंकले […]

राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इनोभेशन हब’ स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्तमान समयमा नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यलाई मध्यनजर गर्दै ‘डिजिटल फाइनान्स इनोभेशन हब’ को स्थापना गरेको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीमा देखिएको आधुनिक प्रविधिको प्रयोग र नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले उक्त हब स्थापना गरेको जनाएको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा […]

बीमा पोलिसी आठ महिनामा ९ अर्ब ८७ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर (त्याग्ने) को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन देखि फागुन) सम्ममा ९ अर्ब ८७ करोड ६३ लाख बराबरको ७१ हजार ५५४ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १४ वटा जीवनबीमा कम्पनीमार्फत् उक्त बीमालेख त्याग गरेका हुन् । समिक्षा अवधिमा सबैभन्दा […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले […]

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । निर्मला राज भण्डारीको नाममा रहेको उक्त शेयर खरीदका लागि इच्छुक खरीकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, […]

सेन्ट्रल फाईनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं ।सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३५० औं बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश वितरण नगर्ने व्यहोरा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । साथै कम्पनीले आगामी साधारण सभा प्रयोजनार्थ […]

नेपाल–बंगलादेश व्यापार: आयात तीन अर्ब, निर्यात २७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट […]