सरकारले  गठन कर्जा असुली न्यायाधीकरण

काठमाडौं । सरकारले  कर्जा असुली न्यायाधीकरण गठन गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा विष्टको अध्यक्षतामा कर्जा असुली न्याययाधीकरण गठन गरेको एक मन्त्रीले जानकारी दिए । न्यायाधीकरणको सदस्यहरूमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाको कर्जा असुली सम्बन्धी विवाद […]

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ  । बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं […]

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन् । “हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ”“, […]

काठमाडौं भ्यू टावरका निर्माण व्यवसायी भेटवाल पक्राउ

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाइ १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । उनी काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन […]

सुनचाँदी व्यवसायी फेरि आन्दोलित, साउन १ गतेदेखि अनिश्चितकालीन बन्दको चेतावनी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरुद्धमा सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन्। सरकारले आफूहरूको जायज माग बेवास्ता गरेको भन्दै व्यवसायीहरूले शुक्रबार देशभरका सुनचाँदी पसलहरू बन्द गरेका छन्। व्यवसायीहरूका अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूको माग […]

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन […]

सिटिजन्स सदाबहार योजनाको बिक्री आजदेखि खुला

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको पहिलो खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्कासन आजदेखि खुला भएको छ। नेपाल धितोपत्र बोर्डबाट ५० करोड रुपैयाँ बराबरको इकाई निष्कासनको अनुमति प्राप्त यस योजनामा सिस्टेमाटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) समेत गर्न सकिने व्यवस्था […]

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

काठमाडौं । क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप छ महिनाका लागि रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू्र नेता सहमत भएका छन् । ब्रसेल्समा भएको शिखर सम्मेलनको निर्णयको अर्थ युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली सङ्घ (इयू) ले रुसी केन्द्रीय बैङ्कको २०० अर्ब युरो (२३४ अर्ब अमेरिकी डलर) भन्दा बढी सम्पत्ति जफत गर्ने लगायतका व्यापक प्रतिबन्धहरू सन् […]

प्रहरीद्वारा नमोबुद्धमा मनसुनजन्य विपद् उद्धार बेस क्याम्प स्थापना

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ । प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा […]

घरजग्गाको कारोबारबाट पौने ४ अर्ब राजस्व संकलन

काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट सरकारले पौने ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४४९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । यसैगरी यस अवधिमा देशभर १४ लाख २६ हजार २०० घरजग्गा कारोबार भएका छन् भने […]