देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताएकी छिन् । ‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभइ सामाजिक न्याय समानता र विश्वासको स्रोत भएको बताइन् । समृद्धिका लागि राष्ट्रिय पुँजीको […]

बन्दीपुर केबलकारको आइपीओमा माग भन्दा २.२५ गुणा बढी आवेदन

काठमाडौं । बन्दीपुर केबलकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.२५ गुणा बढी आवेदन हो । कम्पनीले […]

थाइल्याण्ड–कम्बोडिया सीमामा भीषण भिडन्त, ९ नागरिकको मृत्यु

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा स्थित विवादित क्षेत्र प्रसात ता मुएन थोम नजिक भीषण सशस्त्र झडप भएको छ, जसमा कम्तिमा ९ जना थाइ नागरिकको मृत्यु भएको छ भने ४० हजार भन्दा बढी नागरिकहरु विस्थापित भएका छन् । भिडन्तमा एक ८ वर्षीय बालकको ज्यान गएको पुष्टि गरिएको छ । थाई सैनिक स्रोतका अनुसार कम्बोडियाली सेनाले […]

नेप्से सूचक सामान्य अंकले बढ्यो, साढे १८ अर्ब बराबरको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबाट नेप्से सूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । आज १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्ला दिनहरुमा सेयर बजार आक्रामक ढंगले बढेको देखिन्छ । सोसँगै बजारबाट नाफा बुक गर्ने पनि बढेका छन् । यद्दपि, मार्केट अझै पनि बुलिस रहेको सेयर बजारका विश्लेषणकहरुको […]

दुई वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआइसी एशिया बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले नियमविपरित सिटिजन्सले प्रमुख कार्यकारी अधिकृतको सुविधा विस्तार गरेको, कर्जा विस्तार नियमविपरित गरेको र एनआइसीले ऋणीबाट बढी ब्याज लिएको भन्दै कारबाही गरेको हो । सिटिजन्स बैंकबाट जारी एकीकृत निर्देशन नं. ६ को बुँदा नं. ४ (१३) मा […]

गर्भनर विश्व पौडेलविरुद्ध अख्तियारमा उजुरी , नियुक्ति छानबिन गर्न माग 

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियारका अनुसार उजुरीकर्ताले भने नाम गोप्य राख्दै राष्ट्रभक्त नेपाली भनि उल्लेख गरेका छन् । राष्ट्रभक्त  नेपालीका नामबाट परेको उजुरीमा नेपाल राष्ट्र बैंक ऐन, २०५६ मा भएको मापदण्ड नपुगेका व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको दाबी गरिएको छ। ऐनमा […]

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराए। आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात १ खर्ब ५२ […]

कालिन्चोक इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने

काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन २९ गते साधारण सभा बोलाएको छ । सभा होटल बद्रीनाथ प्रालि, काठमाडौंमा दिउँसो साढे १ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]

वर्षाका कारण काठमाडौँसहित २७ जिल्लामा सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ८, बिहीबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। […]

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ […]