आईओईका महासचिव सान्तोस नेपाल आउँदै
काठमाडौं । रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आइओइका महासचिव रोबर्टो सुवारेज सान्तोस तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आइओइका महासचिव सम्भवतः पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा नेपाल भ्रमणमा उन लागेका हुन् सान्तोस २०८२ साउन ८ देखि १० गते […]

