सर्वाेच्च अदालतबाट शरद ओझाकाे अल्पकालिन अन्तरिम आदेश खारेज
काठमाडौं । बीमा प्राधिकरणको तत्कालिन अध्यक्ष शरद ओझोको बीमा प्राधिकरण फर्किने योजनामा ब्रेक लागेको छ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित अध्यक्ष ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेसँगै यो सम्भावना सकिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरिदिएको […]

