२ खर्ब ८७ अर्ब वैदेशिक ऋण र अनुदान लिँदै सरकार, यी हुन् ठूला दाता

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमा वैदेशिक ऋण तथा अनुदानको उल्लेख्य हिस्सा रहने देखिएको छ । सरकारले बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायहरूबाट ठूलो परिमाणमा ऋण र केही मात्रामा अनुदान लिने तयारी गरेको छ । आगामी आवको बजेटमा वैदेशिक ऋण र अनुदानको हिस्सा २ खर्ब ८७ […]

आईपीओ निष्काशनको प्रस्तावसहित स्यार्पु पावरले बोलायो साधारणसभा

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा आगामी असार २६ गते बिहान ११ बजे कम्पनीको दर्ता कार्यालय, मुसिकोट नगरपालिका–१, रुकुम पश्चिममा बस्नेछ । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन, सोबाट प्राप्त हुने पूँजीको उपयोग, साथै कम्पनीको […]

चैते धानको उत्पादन बढ्यो, मूल्य घट्यो

बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन धान […]

गोलभेँडा किलोकै १०० रुपैयाँसम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । उत्तीर्णहरुको नाम थर र रोलनम्बर सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

५ प्रदेशमा मनसुनी वायु सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भूभागमा मनसुनी वायु सक्रिय भएको छ भने पश्चिमतर्फ स्थानीय र पश्चिमी वायुले समेत प्रभाव बनाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। यस प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, लुम्बिनी […]

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौंः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिए । उक्त ऐनमा हिमाल […]

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण, आन्दोलनको बाटोमा नलाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा […]

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

काठमाडौं ।  भारतले मंगलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीहरू पहिले नै तेहरान छोडेर गएको बताएको छ । […]