सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान […]

सिटिजन्स बैंक र टिका रिर्सोट बीच समझदारी

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाईड पोखरा स्थित टिका रिर्सोट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

यातायात कार्यालयका अधिकृतले गैरकानूनी रुपमा कमाए २ करोड ५१ लाख, भ्रष्टचार मुद्धा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका एक अधिकृतमाथि २ करोड ५१ लाखभन्दा धेरै रकम गैरकानूनी सम्पत्ति आर्जनको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँ ७१ पैसा गैरकानूनी रूपमा आर्जन गरेको भन्दै अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा […]

फेरि घट्यो शेयर बजार, नेप्से करिब ४ अंकले घट्दा साढे ५ अर्बले घट्यो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार पुनः घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२८ र फोल्ट इन्डेक्स ०.२० अंकले घटेको […]

इजरायल र इरानद्धन्द्धका बीच कस्तो छ नेपालीको अवस्था ?

काठमाडौं । इजरायल र इरानबीच निरन्तर युद्ध चलेको छ । इजरायल र इरानबीच द्धन्द्धको पाँचौ दिन पनि आक्रमण र प्रतिआक्रमण भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको सीएनएनले जनाएको छ । द्धन्द्धका कारण दुवै मुलुकले हवाई उडानहरु बन्द गरेका छन् । शुक्रबार इजरायलको आक्रमणपछि इरानको […]

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान […]

ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गरिने : गभर्नर पौडेल

महेन्द्रनगर (धनुषा) । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुराउनेमा आफ्नो ध्यान रहेको […]

वर्षायाममा काठमाडौं महानगरको सडक तथा फुटपाथ खन्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ । वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर […]

भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ […]

छिमेक लघुवित्तको करिब साढे २ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनीहरुमा बिक्री नभएको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । लघुवित्तको शेयरको मूल्य […]