विवरण बुझाउन बाँकी कम्पनीलाई अन्तिम मौका, आजसम्म जरिवानामा ९० प्रतिशत छुट
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले विवरण, सूचना वा जानकारी बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवानामा भारी छुट दिएको छ । कम्पनी रजिस्टारको कार्यालयले असार मसान्तभित्र विवरण, सूचना वा जानकारी बुझाउने कम्पनीलाई ९० प्रतिशत छुट दिने जानकारी गराएको छ । कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, यदि कुनै कम्पनीले […]

