विलासिता कर र भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीको प्रर्दशन

काठमाडौं । करलाई लिएर सुनचाँदी व्यवसायीले बिहीबार उपत्यकाको विभिन्न स्थानमा प्रर्दशन गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी र बहुमूल्य गरगहनामा ‘विलासिता कर’ र ‘मूल्य अभिवृद्धि कर (भ्याट)’ लगाउने घोषणा गरेपछि ललितपुरका सुनचाँदी व्यवसायीहरू प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले सुनचाँदी र हिरामा लगाइने सम्पूर्ण कर खारेजी गर, भन्सार दर व्यवस्थित गर […]

कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टको १६ कम्पनीमा २ अर्ब ९० करोड लगानी

काठमाडौं । कोष व्यवस्थापक आध्यान्त फण्ड म्यानेजमेन्टले नेपाल अपरच्युुनिटी फण्ड–१ अन्तर्गत देशका विभिन्न १६ कम्पनीमा २ अर्ब ८९ करोड ८४ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। यो लगानी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लागू गरेको विशिष्टीकृत लगानी कोष (एसआईएफ) नियमावली २०७५ बमोजिम गरिएको हो। सेबोनबाट २०८० असार २० गते स्वीकृति प्राप्त गरी सुरु गरिएको नेपाल अपरच्युुनिटी […]

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छः उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको बजेट राजनीतिकरुपमा भन्दा उपभोक्तालाई खुसी बनाउने र उपभोक्ता मैत्री बजेट आएको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्चले बुधबार काठमाडौँमा गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा बजेट प्रक्रिया र आपूर्ति नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै उपाध्यक्ष अधिकारीले यस अघि आयोजना […]

१६ सयले बढ्यो सुन, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ […]

असार १६ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ […]

सुनचाँदी व्यवसायीहरु आन्दोलनमा, दुई दिन पसल बन्द

काठमाडौं । सुनचाँदी व्यवसायीहरु तीन बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । विभिन्न जिल्लामा व्यवसायीहरुले आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् । सरकारले सुनमा २ प्रतिशत बिलासिताको कर, हिरापत्थरमा १३ प्रतिशत भ्याट र सुनमा ६ प्रतिशत भन्सार लगाएकोमा त्यो खारेज गर्न माग गरेका छन् […]

सुकेको खुर्सानीको मूल्य प्रतिकिलो रु ४२०, हरियो ४० मात्रै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८६, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, […]

भिजिट भिसा प्रकरण : दुई सातादेखि संसद् अनिर्णयको बन्दी, गृहमन्त्रीको राजीनामा अड्कियो विवाद

काठमाडौं । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको आरोप लागेपछि विपक्षी दलले गरेको विरोधका कारण दुई सातादेखि संसद् चल्न सकेको छैन । बुधबार पनि सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएकोमा […]

बजेटले अवहेलना गरेको भन्दै परेको रिटलाई अग्राधिकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललगायतलाई विपक्षी बनाउँदै दायर अवहेलना मुद्दामा बजेट कार्यान्वयनका लागि असार ८ गते दुवै पक्षलाई […]

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भोलि जेठ ३० गते १ दिन बुक क्लोज गर्न लागेकोमा आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले […]