गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पौडेलले निरन्तर काम गर्न पाउने
काठमाडौं । गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेलको योग्यता नपुग्ने दाबी गर्दै दायर तीन वटा रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । यद्यपि, रिटलाई अग्राधिकार भने प्रदान गरिएको […]

