मिसाइल र ड्रोनको भिडियो खिचेको आरोपमा ७ नेपाली पक्राउ, १ लाख दिराम जरिवानादेखि १ वर्षसम्म कैद सजाय हुन सक्ने
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा मिसाइल र ड्रोनको भिडियो तथा फोटो खिचेको आरोपमा ७ जना नेपाली नागरिक पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युनाइटेड अरब इमिरेट्स (UAE) मा ३ जना, साउदी अरबमा ३ जना र कुवेतमा १ जना नेपालीलाई नियन्त्रणमा लिइएको हो। मन्त्रालयले जनाएको अनुसार ती व्यक्तिहरुले मिसाइल र ड्रोनका दृश्यहरु खिच्ने कार्य गरेका […]

