राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त […]

औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधारः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरेका हुन् । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्पmबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि […]

बीएमडब्ल्यू आईएक्स२ एसएभी नेपाली बजारमा उपलब्ध

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्स२ एसएभी (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ बीएमडब्ल्यू आईएक्स२ ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति बीएमडब्ल्यूको प्रतिबद्धता दर्शाउँछ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ । बीएमडब्ल्यूले […]

आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको लागि आवश्यक सल्लाह सुझाव दिन सरकारावालाहरुलाई आग्रह गरेको छ । मौद्रिक नीतिको सुझाव विभागमा असार १० भित्र उपलब्ध गराउनु पर्नेछ ।

चार दिन पछि बढ्यो शेयर बजार, उच्च अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । निरन्तर चार दिन घटे पछि साताको पहिलो दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार देखि आइतबारसम्म घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.७१ विन्दुमा […]

सामसङ इन्स्टा फाईनान्स अब अझ सिजलो, नागरिकताबाट सबै सामसङ टिभी तथा होम अप्लाएन्स पाइने

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ। पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो। तर अबदेखि […]

वाईफाई नेपालको ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले १०० एमबीपीएस उच्च गतिको इन्टरनेट सेवासहित यो अफर ल्याएको हो । यस अफर अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज ८ हजार ५०० रुपैयाँमा उपलब्ध गराइने र उक्त मूल्यमा कुनै थप शुल्क नलाग्ने […]

वैदेशिक रोजगारीसम्वन्धी मेनपावरसहित सम्पूर्ण संस्थाहरु नवीकरण गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने संस्था तथा तिनका शाखा लगायतका कार्यालयहरु नवीकरण गर्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, […]

वातावरण दिवसको अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन वृहत वृक्षारोपण कार्यक्रममार्फत गरिएको छ। कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न उक्त अभियानमा बैंकका ३५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत फलफूल, फूलफुल्ने तथा छायाँ दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू […]

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेश प्रदेशमा बृक्षारोपण

काठमाडौं । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २६ गते सोमबार मधेश प्रदेशको धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका […]