कस्तो छ रसियासँग द्वन्द्वरत मुलुक युक्रेनको नेपालसँगको व्यापार अवस्था ?
काठमाडौं । पछिल्लो समय युक्रेन रसिया युद्धका कारण विश्व मिडियामा छाएको मुलुक युक्रेनसँग नेपालको व्यापार घाटा उच्च रहेको छ । सयभन्दा बढी मुलुकसँग व्यापार घाटा व्यहोर्दै आएको नेपालले युक्रेनसँग १५ अर्ब बढी व्यापार घाटा व्यहोरको सरकारी अधिकारीहरु बताउँछन् । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले युक्रेनसँग १५ अर्ब ३८ करोड ६६ लाख ४५ हजार […]

