रेसिङ अटोमोबाइल्सले थाल्यो ‘दुर्घटनारहित प्रमाणपत्र’ वितरण

काठमाडौं । काठमाडौंको कलंकी खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटनारहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ पहल सुरू गरेको छ। यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिक गरेको हो। सो समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व […]

व्यवसायिक संरचना तोडफोडप्रति महासंघको चिन्ता

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा ग्रुप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा […]

रुकुम पूर्व र बाग्लुङको सीमाना केन्द्रविन्दु भएर भुकम्पको धक्का

काठमाडौं । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर राति ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न आग्रह

काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको […]

दूध बिक्री गरेर मासिक एक लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आएका थिए । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उनले पुनःरोजगारीका लागि दुबई जाने निधो गरे । यसका लागि टिकट समेत तय भइसकेको थियोे । तर कोभिड सङ्क्रमणका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि उनको दुबई जाने सपना पूरा भएन । वैदेशिक रोजगाजारीमा […]

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ । बर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठूलो घाँस काट्नुपर्ने […]

दशैँको टीका : उत्तम साइत ११ः५३ मा

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनु पर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते […]

कोटेश्वर भाटभटेनीमा भेटियो युवककाे शव

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटका लागि गएका एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ। जिल्ला प्रहरी परिसर,काठमाडौंका अनुसार फेला परेको शव रामेछापको खाडादेवी गाउँपालिका–६ स्थायी घर भई ललितपुर च्यासलमा डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको भएको प्रारम्भिक पुष्टि गरिएको छ। शव नजिकै फेला परेको एनसेलको सिमकार्डको परीक्षणपछि उनीको पहिचान खुलेको हो। […]

आजदेखि मनकामना केबलकार सञ्चालन

चितवन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो । सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित […]

वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड नाफा, ११ वटाको नाफा घट्यो, कुनको कति ?  

काठमाडौं । सञ्चालनमा रहेका २० वटा बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६४५ प्रतिशत कम हो । आव २०८१-८२ मा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको नाफा घट्नु कारण […]