ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीच सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्ड अनावरण गरेका हुन् । ग्लोबल […]

५१ अर्ब हाराहारीको बजेट ल्याउँदै कृषि मन्त्रालय, यी हुन् प्राथमिकताका कार्यक्रम

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ५१ अर्ब रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगले तोकेको ५० अर्ब ७५ करोड रुपैयाँको बजेट सीमाभित्र रहेर आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्दैछ। मन्त्रालयले बजेट निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूसँग परामर्श गर्दै कार्यक्रमको रूपरेखा तयार […]

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे। यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक […]

प्रभु बैंक लिमिटेड तथा इला कर्म्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि जेठ १२ गते एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद […]

सात सयले घट्यो सुन, चाँदीको मूल्य यथावत

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य यथावत रहेको छ । आज सुन प्रति तोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य […]

महालक्ष्मी बिकास बैङ्कले गर्यो देशैभरका महिला उध्यमिलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं बार्षितोत्सवको अबसरमा  २०८२ जेठ ०४ गते देखी २०८२जेठ १० महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउदै देशै भरि विभिन्न शाखा कार्यालयहरु मार्फत महिला उद्यमीहरुलाई सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको बैङ्कले जनाएको छ  । यो […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा बढाउन सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प   युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमत भएको बताएका छन् । यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन् । उर्सुला भोन डेर लेयनले इयु र अमेरिकाको संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध रहेको बताउदै युरोप […]

धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण गर्न जाइकाले आर्थिक सहयोग गर्ने

काठमाडौं । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ […]

कर विवरण नबुझाउने ९५ हजार बढी कम्पनी दर्ता निलम्बन, आयात निर्यातमा रोक (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभाग लाजिम्पाटले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने ९५ हजार ३४९ करदाता कम्पनीलाई दर्ता निलम्बन गरेको छ । विभागले गत वैशाख ११ गते एक सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता […]

नेपाल फाइनान्सको १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्सले १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयरहरु खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो […]