जगदुल्लाको हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको छैन : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै पनि अनियमितता नभएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट र सांसदहरूले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको विषयमा जवाफ माग गरेकोमा उनले संसदमा जवाफ दिने क्रममा उक्त दाबी गरेका हुन् । ऊर्जामन्त्री खड्कालाई प्रमुख प्रतिपक्ष दलका सांसदहरुले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता गरेको […]

