पाँच वर्षिय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमबार ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको बैठकले पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृतिका साथै राष्ट्रिय सभाको अधिवेशन आह्वानसम्मका निर्णय गरेको हो। बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय […]

