डा. प्रकाशशरण महत नुवाकोट–१ बाट प्रतिनिधि सभा उमेद्वार एकल सिफारिस
काठमाडौं । नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल सिफारिस भएका छन् । पार्टीभित्रबाट उनी मात्र सिफारिस भएका हुन् । उनलाई अन्य नेता भन्दा लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनलाई सिफारिस गरेको उनका समर्थकले जनाएका छन् । नुवाकोट निर्वाचन क्षेत्र […]

