स्पष्टताका लागि MaxBass One : अब इसेवामा !

काठमाडौं । नेपाली अडियो ब्राण्ड MaxBass ले आफ्नो पहिलो उत्पादन, MaxBass One Wireless Earbuds बजारमा ल्याएको छ । “Listen Like Never Before” भन्ने हाम्रो नाराका साथ सुरुभएको उक्त ब्राण्डद्वारा उत्पादित MaxBass One Wireless Earbuds मा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधरणको ध्यान आर्कषण गरेका छ । MaxBass One […]

बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्स को प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए । […]

अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्। संगठनको केन्द्रीय कमिटी बैठकले तिनकुनेस्थित पार्टी कार्यालयमा श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। यसअघि उनी संगठनका महासचिवको जिम्मेवारीमा थिए। पार्टीले ‘एक व्यक्ति, एक पद’ को नीति लागू गरेसँगै अघिल्लो अध्यक्ष आरती लामालाई बिदाइ गरिएको छ। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी […]

लागु भयो स्ववियुमा उमेर हद, कसले पाउछन् उमेद्वार बन्न ?

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेर हद लागू हुने भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌ले चैत ५ गते हुने विद्यार्थीको निर्वाचनमा उमेर हद लगाएको हो। त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका-२०८१ अनुसार मनोनयन दिनेदिनसम्म २८ वर्ष नपुगेको र मतदाता नामावलीमा नाम भएको व्यक्तिले समितिको कुनै एक पदमा मात्रै उम्मेदवारी दिन […]

पाथीभरा क्षेत्रमा केवलकार निर्माणमा समर्थन गर्नेलाई मोसो

धरान । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको समर्थन गरेको भन्दै किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका नेता पदम चेन्जी माबोलाई सार्वजनिक रूपमा मोसो दलेको छ। ‘नो केबलकार समूह’ नामक विरोधी समूहले धरान-९ स्थित पुतली लाइनमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनलाई मोसो दलेका हुन्। उक्त पत्रकार सम्मेलन याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले हालै सम्पन्न महाधिवेशनबारे जानकारी […]

बाढी पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण कार्य चेम्बर र युएनडीपीको संयुक्त अनुगमन

काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले […]

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डर ६० प्रतिशत बढी

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६०% ले बढी भएको छ। अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ […]

राष्ट्रिय गौरवका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिंचाइ र बबई सिंचाई आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन्  । आजको प्रतिनिधि सभा बैठकमा  सांसदले सोधेको पश्नको जबाफ दिदै उनले यस्तो बताएका हुन् । उनले यो  सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा  […]

पोखरा घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न गृह  मन्त्रालयले  आठ सदस्यीय समिति गठन गरेको  छ । गृहमन्त्री रमेश लेखकले मन्त्री स्तरिय निर्णय गर्दै  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्  । समितिले  १५ दिनको समय पाएको छ  छानबिन […]

१९ अंकले बढ्यो शेयर, साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०३ […]