बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी७ अब नेपालमा डेब्यु गर्न तयार

काठमाडौं । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो। चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ। […]

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको: ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागा“ई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो […]

इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै प्रदर्शन

काठमाडौं । इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन गरिएको छ । मानवअधिकारवादी संस्थाले यस्तो प्रदर्शन गरेका हुन् । इजरायली दूतावास अगाडि गरिएको विरोध प्रदर्शनमा युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको बताएका थिए । गत जुन १३ मा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर […]

आज पनि घट्यो शेयर बजार, नेप्से १ अंकले घट्दा करिब साढे १ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार ेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार र बुधबार पुनः घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा […]

पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट पौन २१ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय (हेर्नुहोस् सम्पूर्ण निर्णय)

काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रमको लागि विश्व बैंकबाट  २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्न अर्थ मन्त्रालयलाई अधिकार दिएको हो । त्यस्तै बैठकले […]

काठमाडौं उपत्यकामा पानी अभाव हुन नदिइने , थपियो आठ करोड लिटर पानी

काठमाडौं । मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको छ ।काठमाडौं उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो । काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप […]

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

टेक्सास राज्यको ड्यालस सहर काठमाडौं । नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा […]

महानगर यातायात प्रालिको नाममा नक्कली बस सेवा सञ्चालन, नियमक निकायको मौनता

काठमाडौं । महानगर यातायात प्रा.लिले सञ्चालन गरेको सार्वजनिक बस सेवाको नक्कल गरिएको बताएको छ । कम्पनीले आफनो जस्तै बसको नाम र रंगहरु नक्कल गरी बस सेवा सञ्चालन गरी यात्रुहरुलाई दुख दिएको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कम्पनीको नाम, रंग र डिजाइन नक्कल गरी महानगर प्रा.लिको सेवा भन्दै यात्रुहरुलाई झुक्काउँदै आएको कम्पनीले बताएको […]

जीडीपीको आकार ८९ खर्ब पुग्ने, प्रतिव्यक्ति आम्दानी २ हजार डलर बढी हुने

काठमाडौं ।  मुलुकको अर्थतन्त्र बढ्दै जाँदा स्वाभाविकरूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), राजस्व सङ्कलन, खर्च र सार्वजनिक ऋणको आकार बढ्छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८४/८५ सम्म मुलुकको जीडीपीको आकार (प्रचलित मूल्यमा) ८९ खर्ब ९ अर्ब पुग्ने प्रक्षेपण गरेको छ । आयोगले मध्यमकालीन खर्च संरचना (आव २०८२/८३ देखि २०८४/८५ ) तथा वार्षिक विकास कार्यक्रम (आव २०८२/८३) प्रतिवेदन […]

कोरियाबाट फर्केर कृषि व्यवसायमा 

भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका-८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको […]