तीन कम्पनीको एजिएम आज, लाभांश तथा हकप्रद प्रस्ताव पारित गरिंदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ । आज घोराही सिमेन्ट, लक्ष्मी सनराइज बैंक र गार्डियन माइक्रो लाइफको साधारणसभा आयोजना हुने भएको हो । यी कम्पनीहरुले लाभांश तथा हकप्रद प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस […]

