ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् । भोटेकोशी […]

एसियाली खेलकुद : नेपाली खेलाडीले आज सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ । नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड […]

लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते हुने भएको हो । बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा […]

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरु आजदेखि बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको बिक्री खुला गर्न लागेको हो । कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड २० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी […]

मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने समय लम्बियो

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्काशन गरेको दोस्रो म्युचुअल फण्डमा आवेदन दिने समय थप भएको छ । फण्डले असोज १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको दोस्रो म्युचुअल फण्डमा आवेदन दिने अवधि थप गरेको हो । क्यापिटलले निष्काशन खुला गरेको मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई खरिदका लागि अब असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ […]

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापकको नाममा रहेको ४५ हजार ७७२ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले तनुजा अधिकारीको नाममा रहेको ३७ हजार ७७२ कित्ता र दिपक पन्थको नाममा रहेको ८ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा विद्यमान […]

सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा जलविद्युत् क्षेत्रको प्रकृति र पुँजी आवश्यकतालाई ध्यानमा राखी पुनरावलोकन गर्न माग गरेको छ । इप्पानले प्रस्तावित व्यवस्थाले जलविद्युत् आयोजनाको पुँजी व्यवस्थापन, सार्वजनिक निष्कासनको प्रक्रिया र लगानीको निरन्तरतामा असर पार्न सक्ने […]

आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ । बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण […]

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका […]