विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोजी कार्य जारी: नेपाली सेना
काठमाडौं । नेपालमा भदौ दोस्रो साता भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। २०८३ भाद्र १७ गते साँझ १९:०० बजेसम्म प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रमा सेना, गैरसैनिक र वैदेशिक उद्धार टोलीहरू अहोरात्र खटिएका छन्। सेनाले हवाई साधनमार्फत भाद्र १७ गते मात्रै विभिन्न […]

