कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयरपूँजी घटाएर १ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ३५ जना शेयरधनीको शेयरपूँजी घटाएर १ प्रतिशतमा कायम गरेको छ। राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले संस्थापक समूहका २५ जना र सर्वसाधारण शेयरधनी समूहका १० जनाको शेयरपूँजी कटौती गरेको हो। नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसयता बैंकको […]

