जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : मन्त्री चौधरी

काठमाडौं ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् । उनले आज तिमोर–लेस्तेको डिलीमा आयोजना भइरहेको अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले चीनसँगको उत्तरी सीमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टानसहितको बाढी पहिरोका कारण अकल्पनीय […]

उद्धार र व्यवस्थापनमा बालेन्द्र शाह नेतृत्वको सीमित सहयोग र स्थानीय जनप्रतिनिधिले अथक मेहनत गरे : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढी पछिको उद्धार र व्यवस्थापनमा बालेन्द्र शाह नेतृत्वको सरकार अर्थात् केन्द सरकारले सीमित सहयोग गरेको बताएका छन् । थापाले केन्द्र सरकारको सीमित सहयोगका बाबजुद स्थानीय तहका जनप्रतिनिधिहरूले रातदिन खटेर गरेको कामको प्रशंसा गरेका छन् । गल्छी, विदुर, कोलोनी, दुप्चे लगायतका वडा अध्यक्ष र स्थानीय नेताहरूले जोखिम मोलेर गरेको […]

सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १७५  रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंमा ग्यास आपूर्ति सुरु

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, विपद्का कारण घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। […]

भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डीएनए नमुना (रगत) सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला […]

हिमालयन ८०-२० को लाभांश घोषणा

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ। भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनिले गत आवको नाफाबाट इकाईधनीहरुलाई करसहित१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 1788405738014

१८ अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले विहीबार १८ अर्बको ३ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ९० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार विहीबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

उपत्यका बाहिरबाट ग्यास सिलिन्डरमा ‘बोटलिङ’ गर्न थालियो

काठमाडौं ।  पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक […]

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारणसभाको मति घोषणा गरेको हो । उक्त सभा असोज ८ गते मुक्तिनाथ विकास बैंकमा अपरान्ह साढे १२ बजेदेखि सुरु हुने छ । सभामा १७ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर […]

नेरुडे मिर्मिरे लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक सेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । उक्त ९२ हजार […]